प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट बनेका उम्मेदवारले जित निकालेका हुन् । डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुुर मल्ल समूहले कांग्रेस...
पोखरा । पोखरा महानगरपालिकामा मतदान सम्पन्न भएको २३ घण्टा पछि मत गणना सुरु भएको छ । नगर विकास समिति र जिल्ला समन्वय समितिको हलमा मत गणना सुरु गरिएको हो । दुई स्थानमा ८ खालमा मत गनिने छ । दुबै मतगणना स्थलको बाहिर दलका नेता र समर्थकहरुको ठूलो भिड छ । पोखरामा...
पोखरा । पोखरा महानगरपालिकामा मत परिणामको जानकारी लिन दल र तिनका समर्थकहरु बिहानै देखि मत गणना स्थल जिल्ला समन्वय समिति कास्की र पोखरा नगरविकास समितिको हल बाहिर जम्मा भएर प्रतिक्षा गरिरहेका छन् । तर गणना भने दुई बजेबाट सुरुहुने भएको छ । सर्वदलीय बैठक...
पोखरा । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन...
बुटवल । उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनबीच तालमेल भएको बुटवलमा मेयर पदमा काँग्रेसका उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ । एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ । अहिलेसम्म ४०० मत गनिएको छ।
मनाङका दुई गाउँपालिकामा जितेर नेपाली कांग्रेस र नेकपा एमालेले आआफ्नो खाता खोलेका छन् । नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् भने चामे गाउँपालिकामा एमालेका उम्मेदवार लोकेन्द्र बहादुर घलेले विजय हासिल गरेका छन्...
मनाङ । मनाङको चामे गाउँपालिकामा नेकपा एमालेलेल विजयी सुरुवात गरेको छ । चामे गाउँपालिकाको अध्यक्ष एमालेका लोकेन्द्रबहादुर घलेले विजयी भएका हुन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएक हुन् । उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली...
मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् । निर्वाचनमा उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३०...