प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

  काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । प्रेमबहादुरको मंगलबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा गोविन्द परियारले जानकारी दिए । विगत...

कास्कीको अन्नपुर्ण गाउँपालिकामा एमालेका विष्णु केसीको विजयी

पोखरा । कास्कीको अन्नपुर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन् । नेपाली काग्रेसका युवराज कुवँरलाई ७ सय ६३ मतल पछि पार्दै विजयी भएका हुन् । केसीले ६ हजार ७ सय २२ मत प्राप्त गरेका छन् भने नेपाली काग्रेसका उमेद्वार युवराज कुवँरले ५ हजार...

चुनावी नतिजाबाट आत्तिनुपर्ने छैन, तर समीक्षा गरिन्छ : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन परिणामबाट आत्तिनुपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रारम्भिक चुनावी परिणामबाट आत्तिनुपर्ने...

मादीमा कांग्रेसका देवी जंगको जित सुनिश्चित, उपाध्यक्षमा कल्पनालाई पच्छाउदै लालबहादुर

पोखरा । कास्कीको मादी गाउँपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मत परिणम अनुसार नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार देवी जंग गुरुङले निरन्तर अग्रता लिइरहेका छन् । नेकपा एमालेका शिव कुमार गुरुङलाई देवीले ९२९ मतले पछि पारेका छन् । देवीले...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसअघि साढे २ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । त्यसपछि अपराह्न ४ बजे संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्ने कार्यसूची रहेको छ । प्रतिनिधि...

ढोरपाटनको मेयरमा एमालेका देवकुमार नेपाली विजयी

बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा एमालेका देवकुमार नेपाली विजयी भएका छन् । नेपाली माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । नेपालीले ५७३५ मत ल्याउँदा अर्यालले ५१३५ मत ल्याए । नेपाली अघिल्लो पटक पनि मेयरमा निर्वाचित भएका...

धेरै पालिका जितेर कांग्रेस अग्रस्थानमा, उपप्रमुखमा पनि कांग्रेसकै अग्रता

पोखरा । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना जारी छ । देशभर जारी मतगणनामा हालसम्म काँग्रेसले धेरै पालिका जितेको छ । कांग्रेसले हालसम्म देशभरका ११९ पालिका प्रमुख र ११४ उपप्रमुखमा जितेको छ । नेकपा एमालेले ७२ पालिका प्रमुखमा...

मतान्तर बढाउँदै बालेन : ४ हजार ७८८ मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता थप फराकिलो बनाएका छन् ।आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार २४१ मत पाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ७८८ मत अन्तरले...

पोखराको मेयरमा अग्रता फराकिलो पार्दै धनराज : थापा भन्दा १२८५ मतले अगाडी

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता फराकिलो पार्दै लगेका छन् । आचार्य १२ सय ८५ मतले अगाडि छन् । आज मंगलबार बिहान ८ बजेसम्म २० हजार ६६० मत गन्दा आचार्यले ८ हजार ५६३ मत ल्याउँदै...