प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु गर्दावित्तिकै दुवै पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

  • २३ असार २०८२, सोमबार १४:३३ प्रकाशित