गण्डकी प्रदेशको बजेट बहुमतले पारित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको संसद् बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो ।सरकारले आगामी वर्षका लागि ३१ अर्ब ९७ करोड बजेट प्रस्तुत गरेको हो ।

बैठकमा बजेटको पक्षमा कांग्रेस र एमालेले समर्थन गरेका थिए भने माओवादीले विपक्षमा मत राखेको थियो ।

राप्रपा तथस्ट बस्यो ।

  • १३ असार २०८२, शुक्रबार १५:०९ प्रकाशित