काठमाडौं।
नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।सातै प्रदेशका क्लष्टरअनुसार १९ जना उम्मेदवारको नाम आज टुंगो लागेको हो ।
आइतबारको केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज अन्तिम रूप दिइएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
प्रदेश नं. १
खुल्ला – देवराज घिमिरे (झापा) महिलाः सुमित्रा भण्डारी (झापा) अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखुम्बु)
प्रदेश नं. २
खुल्ला : असर्फि भिनवार यादव (धनुषा) . महिलाः बिना साह (रौतहट)
बाममती प्रदेश
खुल्ला : गोपाल शाक्य (ललितपुर) महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)
गण्डकी प्रदेश
दलित : गोविन्दबहादुर नेपाली (बागलुङ) महिला: लीला पोखरेल थनेत (नवलपुर) खुल्ला पुण्यप्रसाद पौडेल कास्की)
लुम्बिनी प्रदेश
दलित : कृष्णबहादुर सुनार (गुल्मी) – महिला : भारती खनाल (बाँके) खुल्ला रामदयाल गुप्ता (दाङ)
कर्णाली प्रदेश
अल्पसंख्यक : पदमबहादुर माझी (दैलेख) महिला: गंगा थापा महत जुम्ला) खुल्ला: चूडामणि शर्मा (सुर्खेत)
सुदूरपश्चिम प्रदेश
दलित: नरेश बिक (बैतडी) • महिला : सन्तोषकुमारी शर्मा थापा (कैलाली) खुल्ला: डिल्लीराज भट्ट डोटी