काठमाडौँ ।
मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बैठकमा प्रतिवेदन पेस गरेका हुन् ।