रक्षामन्त्री चढेको गाडीले टरसाइकललाई ठक्कर दियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

रक्षामन्त्री मानवीर राई चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ । भीआईपी सवार गाडीको ठक्करबाट मोटरसाइकको लुकिङ ग्लास फुटेको उपत्यका प्रहरी कार्यालयका एसपी सञ्जय राउतले बताए ।

मन्त्रीको सचिवालयले मोटरसाइकलको लुकिङ ग्लास मर्मत गरिएको छ । ग्लास मर्मत गरेर दुवै पक्षको बिचमा मिलापत्र भएको एसपी राउतले जानकारी दिए ।

  • २७ माघ २०८१, आईतवार १३:२३ प्रकाशित