आज सातवटै प्रदेशका मुख्यमन्त्रीसंग सम्बाद गर्दै प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

आज सातवटै प्रदेशका मुख्यमन्त्रीसंग सम्बाद गर्दै प्रधानमन्त्री ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग सम्बाद गर्नेभएका छन् । उनले भिडियो मार्फत सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसंग सम्बाद गर्ने भएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारको एक्सन रुमबाट संवाद हुनेछ ।

प्रधानमन्त्री ओलीले प्रदेशहरूमा विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीहरूसँग जानकारी लिन लागेका हुन् ।

  • २५ माघ २०८१, शुक्रबार ०९:४० प्रकाशित