पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँको भाउ के।जीको १०० देखि रुपैयाँ १०९ पैसा र ठुलो गोलभेडाँको भाउ ८० देखि १०० रुपैयाँ सम्म किनबेच भइरहेको छ ।
पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के।जी ६० देखी ६५ रुपैयाँ रहेको छ । यस्तै आज प्याज १०० देखि १२० रुपैयाँ , गाजर १५० देखि २२० रुपैयाँ सम्म प्रति केजी रहेको छ । रायोको साग ४० देखी ६० रुपैयाँ सम्म रहेको छ ।
अन्य तरकारी, फलफुल तथा मासुको भाउ हेर्न यहाँ क्लिक गर्नुहोस् ।