मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

बुधवार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।

यसअघि सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक यो साता आइतबार र बुधवार बस्ने भएको हो ।

  • २ आश्विन २०८१, बुधबार १४:१८ प्रकाशित