पोखरामा आज यस्तो छ तरकारीको भाउ (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको भाउ तोकेको छ ।महाशाखाले सार्वजनिक गरेको मुल्य अनुसार
आज रातो र सेतो आलु दुवैको भाउ ६७ रुपैयाँ ५ पैसा रहेको छ ।

आज सानो गोलभेडाँ के.जी.को ६१ र ठुलो गोलभेडा के।जी।को ७५ रुपैयाँ रहेको छ । यस्तै आज प्याज सुकेको १२५ रुपैयाँ , गाजर १३५ रुपैयाँ, मूला ६५ रुपैयाँ प्रति केजी रहेको छ ।

मासु तथा फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

  • १८ भाद्र २०८१, मंगलवार ०९:०१ प्रकाशित