यस्तो छ आज पोखरामा तरकारीको भाउ (मूल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको भाउ तोकेको छ ।

आज रातो आलुको भाउ औसत ६५ रुपैयाँ रहेको छ । सेतो आलु के.जीको औसत ६५ रुपैयाँ रहेको छ ।

सानो गोलभेडाँ के.जी.को औसत ६३ रुपैयाँ रहेको छ । भने ठुलो गोलभेडाँ के.जी.औसत ७५ रुपैयाँ रहेको छ। प्याज सुकेको १२५ रुपैयाँ , गाजर १४० रुपैयाँ, मूला ६५ रुपैयाँ प्रति केजी रहेको छ ।

 

मासु तथा फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • १६ भाद्र २०८१, आईतवार ०९:४० प्रकाशित