कांग्रेस लुम्बिनी प्रदेशका लागि संस्थापनइतरले टुंग्यायो उम्मेदवार (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ । कांग्रेसको संस्थापनइतर समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन केन्द्रीय सदस्य दीपक गिरी र चन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको थियो । गिरी र भण्डारीले समूका आकांक्षीको बिचबाट सहमती गरि उम्मेदवार दुन्गो लागाएको हो ।

यी हुन् संस्थापनइतका उम्मेदवारः

सभापति
अमरसिंह पुन (रोल्पा)

उपसभापति
भुवन श्रेष्ठ (गुल्मी)

अष्टभुजा पाठक (रुपन्देही)

महामन्त्री
विक्रम खनाल (नवलपरासी)

सुरेन्द्रराज आचार्य (कपिलवस्तु)

सहमहामन्त्री
खगराज पाण्डे (दाङ)

विष्णु मुस्कान (अर्घाखाँची)

निमा गिरी (प्युठान) (महिला)

  • १६ मंसिर २०७८, बिहीबार १२:२८ प्रकाशित