माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आज पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने विशेष रूपान्तरण अभियान लगायतका समसामयिक विषयमा जानकारी गराइने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

  • १७ पुष २०८०, मंगलवार ११:१३ प्रकाशित