प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिकूल मौसमका कारण आज(बुधबार) हवाई उडान प्रभावित बनेको छ ।

त्रिभुवन विमानस्थल प्रशासनको अनुसार बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ ।

भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ ।बुधबार तुम्लिङटारका पनि सबै उडानहरु रद्द भएका छन् ।

  • १७ आश्विन २०८०, बुधबार १४:३१ प्रकाशित