बझाङ आसपास केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूटको भूकम्प

केन्द्रभाग मिडिया

पोखरा ।

बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको बताइएको हो ।

करिव ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

  • १६ आश्विन २०८०, मंगलवार १५:३० प्रकाशित