कक्षा १२ का विद्यार्थीले बनाए ब्याक गियरसहितको इलेक्ट्रिक बाइक

केन्द्रभाग मिडिया

अर्घाखाँची।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रोनिक बाइक । बिना तालिम बनाइएको बाइक अर्घखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ ।

 

  • २५ कार्तिक २०७८, बिहीबार १४:३३ प्रकाशित