ललितानिवास प्रकरणमा २१ मृतक प्रतिवादी(नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हडपिएको प्रकरणमा संलग्न २१ जनाको मृत्यु भइसकेको पाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको सरकारी लिखत कीर्ते तथा संगठित अपराध अनुसन्धानका क्रममा छानबिनको दायरामा परेका राणा परिवार, कर्मचारी, जग्गा घुस पाउने नातेदार र मोहीहरुमध्ये २१ जनाको विभिन्न मितिमा मृत्यु भएको पाइएको हो ।

 

  • ७ भाद्र २०८०, बिहीबार १३:३९ प्रकाशित