पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा रहेको छ ।
यस्तै आज पाउण्ड एकको खरिदखर १६८ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९६पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ०० पैसा र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ०६ पैसा र बिक्रीदर २९ रुपैयाँ २० पैसा रहेको छ ।