उडान रोकियो

पोखरामा उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा भेटियो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विहानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।

पोखरा विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११:५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएपछि उडान रोकेर खोजी सुरु गरिएको उनले जानकारी दिएकी छिन् ।

  • १५ श्रावण २०८०, सोमबार १४:३३ प्रकाशित