मूल्य नपाएको भन्दै किसानले सडकमा फाले गोलभेँडा

केन्द्रभाग मिडिया

मूल्य नपाएको भन्दै काठमाडौं स्थित कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्।

आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्।

काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन्।

  • ३ असार २०८०, आईतवार १०:५२ प्रकाशित