चितवन ।
चितवनमा गैंडाको आक्रमणबाट आइतबार साँझ एक जनाको ज्यान गएको छ ।
भरतपुर महानगरपालिका २३ स्थित हरियाली सामुदायिक बनमा निउरो टिप्न गएका भरतपुर -२५ घर भई भरतपुर-२३ ध्रुवघाट बस्ने वर्ष ६० को झन्डिल बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।













