बाजुरामा भूकम्प

केन्द्रभाग मिडिया

काठमाडौं ।

बाजुरामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।

  • २९ जेष्ठ २०८०, सोमबार ०९:१४ प्रकाशित