काठमाडौं ।
सरकारले मिटरव्याजलाई अपराध घोषणा गरेर सजायको व्यवस्था गर्ने निर्णय गरेको छ । गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने निर्णय गरेको हो ।
मिटरब्याजपीडितको माग सम्बोधन गर्ने गरी उक्त कानूनमा दण्डरसजायको व्यवस्था गर्ने बताइएको छ ।













