प्रधानमन्त्री दाहालद्धारा मन्त्रिपरिषद्को बैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

  • ११ माघ २०७९, बुधबार १०:५३ प्रकाशित