वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेती

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

  • २६ श्रावण २०८३, मंगलवार १७:०० प्रकाशित