दमौली ।
तनहुँमा भिरबाट खस्दा दुई जनाले ज्यान गुमाएका छन् । शनिवार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको ज्इान गएको छ।
शनिवार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ।