कास्की- १ (२) बाट प्रदेशसभा सदस्यमा एमालेका बेद गुरुङ विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की निर्वाचन क्षेत्र नम्बर १ (२) मा नेकपा एमालेका उम्मेदवार बेदबहादुर गुरुङ विजयी भएको छन् । १२ हजार ६ सय ६१ मत ल्याउदै उनी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धि काग्रेसका दिपक गुरुङ ११ हजार ७ सय ९४ मत प्राप्त गरे । त्यसै गरी राप्रपाका महेन्द्रबहादुर कार्कीले ३ हजार ६ सय ५६ मत प्राप्त गरे ।

  • ७ मंसिर २०७९, बुधबार २१:५९ प्रकाशित