ललितपुर ३ बाट रास्वपाकी डा. तोसिमा कार्की विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की विजयी भएकी छन्।

बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत ल्याउँदै विजयी भएकी हुन्।

उनका निकटतम् प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत प्राप्त गरे ।

सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन् ।

  • ७ मंसिर २०७९, बुधबार ०९:०७ प्रकाशित