पोखरा ।
कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले आफ्नो अग्रतालाई काय राखेका छन ।
उनले तीन हजार ५४९ मतसहित अग्रता कायम राखेका हुन् ।
उनलाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् ।
उनले तीन हजार ३९९ मत प्राप्त गरेकी छन् ।
नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले दुई हजार ३८८ मत ल्याएका छन् ।













