कास्की क्षेत्र नम्बर–३ मा पनि मतगणना शुरु भएको छ । १२ः३० बजेबाट क्षेत्र नम्बर ३ को मतगणना शुरु भएको हो ।
कास्की–३ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट माओवादीका रामजीप्रसाद बराल र नेकपा एमालेका दामोदर पौडेल (बैरागी)लगायतका उम्मेदवार प्रतिष्पर्धामा छन् ।
कास्की–३ मा ६१ हजार ४ सय १४ मत खसेको छ ।













