प्रभु साहलाई गठबन्धनको समर्थन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदावी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रभु साह उठेको रौतहट-३ साहलाई समर्थन गर्ने निर्णय भएको छ ।सत्ता गठबन्धनको भागवण्डामा रौतहट ३ माओवादी केन्द्रको भागमा परेको थियो ।

सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार छन् ।

  • २७ आश्विन २०७९, बिहीबार १६:१४ प्रकाशित