साताको पहिलो दिन यस्तो छ डलरको भाउ (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४९ पैसा रहेको छ । एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २३ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९३ रुपैयाँ १७ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०२ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७३ पैसा र बिक्री दर ३४ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७५ पैसा रहेको छ ।

  • २९ श्रावण २०७९, आईतवार १०:२९ प्रकाशित