पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार दिन आज (बिहीबार)डलर र युरोको भाउ घटेको छ ।
आज युरो एकको खरिददर १२९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३० रुपैयाँ ५४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३० रुपैयाँ ०४ पैसा र बिक्रीदर १३० रुपैयाँ ६५ पैसा थियो।
यस्तै आज डलर एकको खरिददर १२६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा थियो ।
भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८८ पैसा रहेको छ ।यस्तै सिंगापुर डलरको खरिददर ९२ रुपैयाँ १६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५९ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९२ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५७ पैसा र बिक्री दर ३४ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ ।