पोखरा ।
नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंंकर पालिखे नियुक्त भएका छन् ।
बिहीबार बसेको बैठकलले पार्टी प्रवत्तामा पालिखेलाई नियुत्ती गरेको हो । सभापति किशोर दत्त बरालले पालिखेको नामा जिल्ला कार्यसमिति बैठकमा राखेका थिए । सभापति बरालको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो ।














