पोखरा।
आज युके पाउण्डको भाउ बढेको छ ।
साताको दोस्रो दिन (सोमबार) नेपाल राष्ट्र बैंकले तय गरेको विदेशी विनिमय मुद्रादर अनुसार आज बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ १८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ रहेको छ ।हिजो बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ३१ पैसा र बिक्री दर १५२ रुपैयाँ०३ पैसा रहेको थियो ।
आज यूरो एकको खरिददर १२८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा रहकेो छ ।यस्तै आज एक डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । भने एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १६ पैसा रहेको छ ।
यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ४९ पैसा र बिक्रीदर ९० रुपैयाँ ९२ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर ३४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७१ पैसा रहेको छ ।