पोखरा।
पछिल्लो समय युरोको भाउ दिनदिनै घटिरहेको छ ।
नेपाल राष्ट्र बैंकले साताको पहिलो दिन आज आइतबार कायम गरेको विदेशी विनिमय मुद्रादर अनुसार यूरो एकको खरिददर १२८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६९ पैसा रहकेो छ । अस्ती शुक्रबार युरो एकको खरिददर १२९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२९ रुपैयाँ ६२ पैसा रहेको थियो । भने हिजो आज भने युरोको भाउमा कमि आएको हो ।
यस्तै आज एक डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ३१ पैसा र बिक्री दर १५२ रुपैयाँ०३ पैसा रहेको छ। भने एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६८ पैसा रहेको छ ।
यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ १६ पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर ३४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७१ पैसा रहेको छ ।