नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले नेपाल प्रहरीका ३२ एसपी ९प्रहरी उपरीक्षक०को एसएसपी ९प्रहरी वरिष्ठ उपरीक्षक०मा बढुवा सिफारिस गरेको छ ।

नेपाल सरकार, गृह मन्त्रालयले आज बढुवा सिफारिसको सूचना प्रकाशित गरेको हो ।

बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरूलाई सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

  • २५ असार २०७९, शनिबार १८:१९ प्रकाशित