पोखरा ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले सार्वजनिक विदा दिने भएको छ ।
असार २६ गते देशभर सार्वजनिक बिदा दिने गृहमन्त्रालयले जानकारी दिएको छ ।