यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि तय गरेको मुद्रादर अनुसार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ १२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७२ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ६३ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ २८ पैसा र बिक्री दर १५४ रुपैयाँ ०१ पैसा रहेको छ। भने एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७२ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ०६ पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ १९ पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५१ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २५ पैसा र बिक्री दर ३४ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

  • ९ असार २०७९, बिहीबार ०९:१५ प्रकाशित