काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य १२४.४४ रुपैयाँ र खरिद मूल्य १२३.८४ रुपैयाँ कायम गरेको छ ।
आज एक यूरोको बिक्रीदर १३०.८१ रुपैयाँ र खरिददर १३०.१८ रुपैयाँ रहेको छ । पाउण्ड स्टर्लिङको बिक्रीदर १५४.४१ रुपैयाँ र खरिददर १५३.६६ रुपैयाँ ,अष्ट्रेलियन डलरको बिक्रीदर ८७.२६ रुपैयाँ र खरिददर ८६.८४ रुपैयाँ छ भने सिंगापुर डलरको बिक्रीदर ८९.६५ रुपैयाँ र खरिददर ८९.२२ रुपैयाँ छ ।
१० जापानी येनको बिक्रीदर ९.६३ रुपैयाँ र खरिददर ९.५९ रुपैयाँ छ भने चिनियाँ युवानको बिक्रीदर १८.४६ रुपैयाँ र खरिददर १८.३७ रुपैयाँ छ । यस्तै, साउदी रियालको बिक्रीदर ३३.१७ रुपैयाँ र खरिददर ३३.०१ रुपैयाँ कायम छ ।