काठमाडौं ।
काठमाडौ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह झण्डै आधा मतले अग्रता लिइरहेका छन् । सोमबार २ बजेको नतिजाअनुसार बालेनको मत ७ हजार ८९ रहेको छ ।
त्यस्तै एमालेका केशव स्थापितले ३७ सय ४६ र काँग्रेसका सिर्जना सिंहले ३३०० मत प्राप्त गरेकी छन् ।














