एमालेले तोक्यो पोखराका ३३ वडाध्यक्ष उम्मेदवार (कुन वडामा को उम्मेदवार ?)

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेले पोखरा महानगरपालिकाका ३३ वडामा वडाध्यक्ष तोकेको छ । मनोनय गर्ने अन्तिम दिन एमालेले वडाध्यक्ष तय गरेको हो ।

वडा न १: सहारा प्रधान
वडा न २: दिपक शाह
वडा न ३ :बिष्णु शन्कर ख्वाजु
वडा न ४: मदन मुल्मी
वडा न ५ : बिष्णु बराल
वडा न ६ : बिष्णु भट्टराई
वडा न ७ : किशोर बराल
वडा न ८ : रुद्र नाथ बराल
वडा न ९ : प्रेम गुरुङ्ग
वडा न १०: पवित्रा देवि गुरुङ्ग
वडा न ११: मीन ब गुरुङ्ग
वडा न १२ : देश भक्त केसि
वडा न १३ : बसन्त बराल
वडा न १४: ढोल ब गुरुङ्ग
वडा न १५ : तोरण बानिया
वडा न १६: राजेश गुरुङ्ग
वडा न १७ : राधिका शाही योगि
वडा न १८ : पुस्कल ब थापा
वडा न १९: इमानराज पौडेल
वडा न २०: गङ्गा ब. केसी
वडा न २१: दिपक सुवेदी
वडा न २२: प्रकाश गुरुङ्ग
वडा न २३ : शिवलाल पराजुली
वडा न २४: रामचन्द्र थापा
वडा न २५: तिर्थ ब थापा
वडा न २६: सुर्य भण्डारी
वडा न २७: सुर्य मणि लामिछाने
वडा न २८: बैन ब गुरुङ्ग
वडा न २९: श्री प्रसाद गुरुङ्ग
वडा न ३०: सोमनाथ बास्तोला
वडा न ३१ : चिरन्जिवी बन्जारा
वडा न ३२: खेम पुन
वडा न ३३: शिव प्रसाद आचार्य
  • १२ बैशाख २०७९, सोमबार १०:४० प्रकाशित