प्रधानमन्त्री देउवा भारत प्रस्थान

केन्द्रभाग मिडिया

दिल्ली उड्नुअघिको तस्वीर

काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो ।

४ मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन् ।

  • १८ चैत्र २०७८, शुक्रबार १३:४९ प्रकाशित