राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बुधबार आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २९४ बमोजिम प्रमुख आयुक्त कार्कीले आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको जनाएको छ ।

  • १५ आश्विन २०८३, बिहीबार १६:५४ प्रकाशित