गोरखाको छेकम्पारमा सुख्खा पहिरो खस्दा बुढीगण्डकी थुनियो

केन्द्रभाग मिडिया

काठमाडौं । गोरखाको छेकम्पारमा सुख्खा पहिरो खस्दा बुढीगण्डकी आंशिक थुनिएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीबहादर श्रेष्ठका अनुसार सोमबार बिहान छेकम्पारको वडानम्बर ७ सियारखोलमा पहिरो गएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पहिरोले नदीको पुरै पानी नथुनिएको भन्दै निकास भइरहेको जानकारी दिए ।

 

  • १५ भाद्र २०८३, सोमबार १२:२८ प्रकाशित