स्याङ्जामा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट

केन्द्रभाग मिडिया

स्याङ्जा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जालेअवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

आज मंगलबार जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ८, ९ र १० का एरियाहरुका होटलहरु चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अन्दाजी ९० लिटर घरेलु मदिरा नष्ट गरेको प्रहरीले जानकारी दिएको छ।

 

  • ९ भाद्र २०८३, मंगलवार १५:२६ प्रकाशित