काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ १७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९७ पैसा कायम छ ।
जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ ।कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।