यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६२ रुपैयाँ १२ पैसा कायम छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३५ पैसा र बिक्रीदर १० रुपैयाँ ४० पैसा रहेको छ। कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • २४ माघ २०७८, सोमबार १०:३४ प्रकाशित