काठमाडौं ।
पहिरोको कारण मुग्लिन-नारायणगढ सडक अबरुद्ध भएको छ । सो साडक खण्डको खहरे खोला मुग्लिन नजिकै सुक्खा पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
पहिरो पन्छाउन सम्बन्धित स्थानमा मेसिन परिचालन भइसकेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।
एक घण्टा भित्रमा पहिरो हटाई सवारी आवागमन सञ्चालन हुने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।













